५ माघ २०८२, सोमबार | January 19, 2026

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल टुंगो लगाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेलेका अनुसार कांग्रेसले उम्मेदवार चयन गर्दा २०७९ को निर्वाचित सांसदलाई प्राथमिकता दिएको छ।

यातायातको पहुँच नभएका र समयमा निर्वाचन कार्यालय पुग्न नसकिने स्थानहरुमा टिकट लिएर उम्मेदवारहरुलाई पठाइसकिएको उल्लेख गर्दै प्रवक्ता चालिसेले ट्रान्सपोटेसनले भ्याउने ठाउँको मात्र टिकट होल्ड गरिएको बताए । सहमति कायम गरि पार्टीमा सबैलाई समेट्ने गरि टिकट वितरण गरिएको उनको दाबी छ ।

टुंगो लागेका जिल्ला र उम्मेदवार :
धनकुटा – दिनेश राई
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम १ – निष्कल राई
इलाम – २ भेषराज आचार्य
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – सुनिल शर्मा
खोटाङ – वीरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु – प्रकाश कार्की
पाल्पा १ – सन्दिप राना
पाल्पा २ – हिमालदत्त श्रेष्ठ
गोरखा १ – प्रेम खत्री
खोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
रोल्पा – डा। सुदनकुमार वली
दाङ १ – योगेन्द्र चौधरी
दाङ २ –किशोर घिमिरे
दाङ ३ होल्ड
पूर्वरुकुम – कुसुम थापा मगर
प्यूठान –डा। गोविन्दराज पोखरेल
दैलेख– १ दिक्पाल शाही
दैलेख– २ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला – दीप बहादुर शाही
हुम्ला – जयपति रोकाय
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट
अछाम १ – भरत स्वाँर
अछाम २ – पुष्प शाह
बाजुरा – जनक गिरी
बैतडी – चतुरबहादुर चन्द
डोटी – भरतबहादुर खड्का
ललितपुर १ – उदयशम्शेर राणा
काठमाडौं –६ सबुज बानियाँ
पर्वत – अर्जुन जोशी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
पाल्पा १ –
पाल्पा २ – हिमाल श्रेष्ठ
गल्मी १ –चन्द्र भण्डारी
गुल्मी २ – भुवन श्रेष्ठ
कञ्चनपुर –२ एनपी साउद
कञ्चनपुर १ – गोपी उपाध्याय
कञ्चनपुर ३ होल्ड
कैलाली १ –जनकराज चौधरी
कैलाली २ – विजय स्वार
कैलाली ३ – भरत बडुवाल
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – नरनारायाण शाह
दार्चुला – धर्मानन्द जोशी
डडेलधुरा – होल्ड
बझाङ – प्रकाश स्नेही
बारा ३ – फरमुल्लाह मन्सुर
धनुषा १ – मुक्ता कुमारी यादव
धनुषा ३ – विमलेन्द्र निधि
ललितपुर–१ उदय शमशेर राणा
नुवाकोट १ – डा। प्रकाशशरण महत
नुवाकोट २ – जगदिश्वरनरसिंश केसी
काभ्रे २ – मधु आचार्य
दोलखा – अजयबाबु सिवाकोटी
सुर्खेत २ – नारायण कोइराला
सुर्खेत १ –होल्ड
भोजपुर – बालकृष्ण थापा
लमजुङ – गमप्रसाद गुरुङ
स्याङजा १ – भरत ढकाल
स्याङजा २ –भागवतप्रकाश मल्ल
बागलुङ १ – भिम शिरिष
बागलुङ २ – टेकराज पौडेल
रुपन्देही २ – चुन्नुप्रसाद पौडेल
रुपन्देही ३ – सुशील गुरुङ
नवलपरासी १ – विनोद चौधरी
नवलपरासी २ – देवेन्द्र कँडेल
सुनसरी ३ – विजय गच्छदार
सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी १ – रामदेव साह
सप्तरी २ रामकुमार यादव
सप्तरी ३ दिनेश यादव
सप्तरी ४ तेजुलाल चौधरी
सिन्धुली १ – उज्जव बराल
सिरहा १ – रामसुन्दर चौधरी
पर्वत – अर्जुन जोशी

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ५६ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच