२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना पुष्टि



काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेकी शाहलाई कोरोना संक्रमण भएको आफैले पुष्टी गरेकी छिन् ।

शाहलाई हिजो शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

शाहले अहिले आफु होम आइसोलेसनमा बसेको बताएकी छिन् । सामान्य थकाई र हल्का ज्वरो आएपनि अरु कुनै समस्या नभएको उनले जानकारी गराएकी छिन् ।

प्रधानमन्त्री ओलीको उपचारमा हरेक पटक शाह नै खटिने गरेकी छिन् । गत फागुनमा भएको दोस्रो पटक मृगौला प्रत्यारोपणको नेतृत्व पनि शाहले नै गरेकी थिइन ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ४१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको