२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’



काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका छन् ।

उनले वर्तमान अवस्थामा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन नहुने उल्लेख गर्दै सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।

ओली र लेखक पक्राउ प्रकरणपछि विभिन्न राजनीतिक दलका नेताहरूबाट प्रतिक्रिया आउने क्रम जारी रहेको छ, जसले देशको राजनीतिक वातावरण थप तातेको संकेत गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ४० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री