१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरिएको छ।

बैठकमा अध्यक्ष ओलीको पक्राउ र सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको पक्षमा फैसला नदिएको अवस्थामा थप रणनीति बनाउन बैठक आह्वान गरिएको बुझिएको छ । बैठकमा पार्टीको आगामी रणनीति तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ३३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट