१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह



मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए ।

शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  १० : ५४ बजे

साइबर ब्युरोले बोलाएपछि कांग्रेस सहमहामन्त्री शिवाकोटी – ‘प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का: महाभियोगको बाटो खुल्यो, पदबाट हटाउन कठिन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचन हुने यस

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेन्द्रसँग भेट्दै

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले

एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई