११ श्रावण २०८३, सोमबार | July 28, 2026

रुपन्देहीका ३ अंकमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, आज थपिए १५६



बुटवल । रुपन्देहीमा बिगत केहि दिन देखि लगातार ३ अंकबाट नघट्ने गरि कोरोना संक्रमित थपिईरहेका छन् । बिहिबार पनि रुपन्देहीमा १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बिहिबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुटवलमा ५५ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ४३ तिलोत्तमामा २५ जना संक्रमित थपिएका छन् । त्यसैगरि मायादेबी र सम्मरीमाईमा ९।९ जना, देवहमा ५ जना, सैनामैनामा ४ जना, ओमसतियामा २ जना तथा रोहिणी, सियारी, सुद्धोधन र कञ्चन गाँउपालिकामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४२६८ पुगेको छ । जिल्लामा बिहिबार सम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ३९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला