१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता कोरोना उपचार कोषमा जम्मा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता जम्मा गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता सरकारद्वारा खोलिएको कोरोना भाइरस संक्रमण तथा रोकथाम उपचार कोषमा जम्मा गरेको जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्ले सरकारका सबै मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा उपचार गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओले भने गत बैशाखदेखि नै आफ्नो मासिक पारिश्रमिक सोही कोषमा जम्मा गर्ने गरेका छन् ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरुको दशैं भत्ता पनि सोही कोषमा जम्मा गर्ने निर्णय भैसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : २९ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ