१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा आज पनि ३ अंकमै कोरोना संक्रमित थपिए, बुटवलमा थपिए ७१ नयाँ संक्रमित



बुटवल । रुपन्देहीमा शनिबार पनि ३ अंकमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ५३ महिला र ८७ पुरुषमा शनिबार कोरोना पुष्टि भएको हो ।

रुपन्देहीमा शनिबार पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा शनिबार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरि सैनामैनामा १८ जना, तिलोत्तमा र सिद्धार्थनगरमा १५।१५ जना, दृवदह र सुद्धोधनमा ६।६ जना, रोणिीमा ४ जना, मायादेबीमा ३ जना तथा सियारी र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा शनिबार सम्ममा ५७०७ जना कुल संक्रमित भएकोमा ६२ जनाको ज्यान गएको छ । जिल्लामा ३४०१ जना कोरोना मुक्त हुँदा २२४४ जनाले अहिले पनि होम आइसोलेसन सहित बिभिन्न अस्पताल तथा आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : १९ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध