२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

दाङका थप एक कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका एक पुरुष कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कार्तिक ११ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका घोराही उपमहानगरपालिका ४ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै अन्य जिल्लाबाट कोरानाको उपचार गराउन बाँके आएका १८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ११ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात