१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेमा कोरोनाका थप एक संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानरपालिका वडा नं. २० राँझाकी ६० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि कात्तिक ८ गते मेडिकल कलेजमा भर्ना भएकी ति महिलालाई त्यहिदिन कोरोना पुष्टि भएको थियो ।

त्यसपछि आइसोलेसन वार्डमा राखेर सबैखाले सपोर्टिभ उपचारविधी अपनाउँदा अपनाउँदै उनको शनिबार साँझ ५:३० बजे मृत्यु भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।

मृतक महिला मधुमेहको बिरामी थिइन ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ०५ बजे

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स