६ पुस २०८२, आइतबार | December 21, 2025

कालीगण्डकी कोरिडाेरमा काम गर्ने ५ मजदुर पुरिए



कावासाेती । पुर्वी नवलपरसाीकाे कालिगण्डकी कोरिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको पहिरोले ५ जना मजदुर पुरिएका छन् ।

बुलिङ्टार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँस्थित कोरिडोरमा उनीहरु पुरिएका हुन् ।

भित्तातर्फ बलियो गराउन ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले ग्याभिन भरिरहेको अवस्थामा ग्याभिन सहित उनीहरुलाई पुरेको हो ।

पहिरोमा पुरिनेहरुमा बुलिङ्टार गाउँपालिका वडानम्वर ४ ढुँग्रेका रहेको भन्ने बुझिएको र थप विवरण आउन बाँकी छ ।  अहिले पहिरो पन्छाई निकाल्ने काम जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७ जना पुरिएकोमा २ जनालाई सकुशसल उद्दार गरी घाइते उनीहरुको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र बाँकीको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको