५ चैत्र २०८२, बिहिबार | March 19, 2026

४५०० जना कोरोना संक्रमित निको भए, २९०९ जनामा संक्रमण देखियो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट संक्रमित ४ हजार ५०० जना व्यक्ति संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ४ हजार ५०० जना संक्रमण मुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या निकै कम रहेको छ । शुक्रबार २ हजार ९०९ जनामा संक्रमण देखिएको छ । हालसम्म १ लाख ८८ हजार ८८३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये, १ लाख ५२ हजार ९०८ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ५२ बजे

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला