२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

देशैभर पछिल्लो २४ घण्टामा २,५७१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा देशैभर २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् । यस्तै कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।

साथै देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने १ लाख ५९ हजार ७ सय २४ जना कोरोना मुक्त भएका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : ३८ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न