१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालमा कोरोना संक्रमितको संख्या झण्डै २ लाख पुग्यो, मंगलबार २२ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका २ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलरबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार निको हुनेको संख्या भने निकै कम छ । जम्मा ८५३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमण मुक्त भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १० जना प्रदेश १ का मात्रै रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : २३ बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ