१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

कोरोनाबाट गोरखामा ७५ वर्षीया वृद्धाको मृत्यु



गोरखा । कोरोना संक्रमणबाट गोखरामा एक जना वृद्धाको मृत्यु भएको छ ।

गोखरा नगरपालिका वडा नं. ६ की ७५ वर्षीया वृद्धा महिलको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि यही मंसिर ८ गते जिल्ला अस्पताल भर्ना भएकी ती महिलालाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालको आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी अस्पतालमा आउँदा नै निमोनिया र कमजोरीले थलिएकी थिइन ।

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : २३ बजे

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन