१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भैरहवास्थित भीम अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. १४ का ८४ वर्षीय वृद्धको आइतबार बिहान ९ बजेर २४ मिनेटमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुगेका ती वृद्धको पीसीआर परीक्षण गर्दा यही मंसिर १० गते कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनलाई सोही दिन अस्पतामा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, उपचारकै क्रममा उनको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिएका छन् ।

ती वृद्धलाई पहिलेदेखि नै निमोनिया, प्रोस्टेट, पत्थरी लगायतको समस्या रहेको डा. पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ११ : ५२ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली