११ भदौ २०८३, बिहिबार | August 27, 2026

पछिल्लो २४ घण्टामा १३ सय ८२ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १६ सय ३७ पुग्यो



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ८२ जना जनामा कोरोना भाइरस संक्रममित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ३७ जना पुगेको छ । हालसम्म २ लाख २९ हजार ५४ जना कोरोना संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा १६ सय २१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ४ : ५६ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक