१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बर्दियाकी ५८ बर्षीया कोरोना संक्रमित महिला भेरी अस्पतालमा मृत्यु



नेपालगंज । कोरोना संक्रमितबाट भेरी अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत गुलरिया-८ लक्ष्मण टोल बर्दिया निवासी ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बिहिबार दिउसो १२:३० बजे मृत्यु भएको कोभिड संकट ब्यवस्थापन (सीसीएमसी) बर्दियाका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । ६ गते बिहान अस्पताल भर्ना गरीएको ति महिलामा ८ कोरोना पाजेटिभ रिपोर्ट आएको थियो ।

योसंगै बर्दियामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : १६ बजे

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको