१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड–नेपाल पक्षीय नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल पक्षले सचिवालय बैठक बोलाएको छ ।

आजै दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा पेरिसडाँडास्थित जनवर्गीय संगठनको कार्यालयमा बस्नेछ ।

बैठकमा प्रतिनिधिसभा विघटनपछिको पार्टीको राजनीतिक अवस्था र सरकार विरुद्धको आन्दोलनबारे समीक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज