१६ असार २०८३, मंगलबार | June 30, 2026

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस



काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेश आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष  सिफारिस गरेको हो।

गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको सरकार सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न बाध्य भएको हो ।

सर्वोच्च अदालतले यही फागुन ११,गत  ऐतिहासिक फैसला गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ५२ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज