१६ असार २०८३, मंगलबार | June 30, 2026

विप्लव नेकपासँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्रीको नेतृत्वमा २ सदस्यीय वार्ताटोली गठन



काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज एक विज्ञप्ति प्रकाशित गर्दै सरकारको तर्फबाट वार्ताटोलीको घोषणा गरेका हुन् । थापासँगै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।

दुई पक्षबीच विगत केही दिनयता भएको अनौपचारिक छलफल पछि औपचारिक वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ५७ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग