१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

पछिल्लो २४ घण्टामा ९४ कोरोना संक्रमित थपिए, ५५ जना कोरोनामुक्त



काठमाडौं । पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ७ सय ८१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । यीमध्ये ९ सय ५४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ५५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५ सय ५० जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ । मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ जना रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ३० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा