१० माघ २०८२, शनिबार | January 24, 2026

कोरोना संक्रमणबाट एमाले डोल्पाका अध्यक्षको मृत्यु



काठमाडौं । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान मृत्यु भएको प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् ।

२०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आर्याघाटमा आजै दाहसंस्कार गरिने भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ५९ बजे

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।