१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

स्वर्गद्वारी जाँदै गरेको गाडी प्यूठानको रूमालेमा दुर्घटना, २ जनाको मृत्यु



बुटवल । नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु १ ज १६५५ नम्बरको सार्वजानिक सवारी प्युठानको रुमाले भन्न स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्युु भएको छ भने कम्तीमा १२ जना घाइते भएका छन् । घाइतेहरुलाई भिंग्री स्थित स्वास्थ्य चौकीमा पठाईएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले बताए । अन्य केहिको अबस्था पनि गम्भीर रहेको उनले बताए ।

मृतकहरुको यो समाचार तयार पार्दा सम्म सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ३९ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले