२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङद्वारा गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य



पोखरा । आफु विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरेचनले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेशसभामा एमाले बाहेकका सबै विपक्षी दल मिलेर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै थियो ।

प्रदेशसभा अधिवेशन अन्त्य भएपछि अब कि त वर्षे अधिवेशन कुर्नुपर्नेभएको छ भने कि त एक चौथाई प्रदेश सांसदहरुको लिखित हस्ताक्षरसहित विशेष अधिवेशनको आह्वान गर्नुपर्ने भएको छ ।

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ११ : ३४ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको