१५ चैत्र २०८२, आइतबार | March 30, 2026

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नहुने, श्रेष्ठ भन्छन् – बैठकबारे खबर छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई थाहा नभएको सो पार्टीको नेताहरुले जनाएका छन् ।

नबोलाइएको बैठकमा जाने प्रश्नै नआउने उनीहरुले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार प्रधानमन्त्री ओलीले फोन गरेर भेट्न प्रस्ताव गरे पनि सर्वदलीय बैठकबारे जानकारी नगराएको नेताहरुले बताएका छन् । प्रचण्डलाई ओलीले शेरबहादुर देउवासहित छलफल गरौं भन्ने प्रस्ताव राखे पनि सर्वदलीय बैठकबारे भने कुनै जानकारी नआएको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुहरुलाई कुनै खबर नगरिएका कारण बैठकमा जाने भन्ने विषय नरहने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले भने प्रचण्डलाई बैठकबारे जानकारी गराइएको दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ३७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा