२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रुपन्देहीमा थपिए ४३२ संक्रमित, ९ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधीमा जिल्लामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । ६९० जनाको पीसीआर परीक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि रुपन्देहीको बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा पछिल्लो २४ घण्टामा २०५ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितरुमा तिलोत्तमामा ७२ जना, सिद्धार्थनगरमा ६५ जना, दृवदहमा २३ जना, सैनामैनामा १५ जना, सुद्धोधनमा १३ जना, सियारीमा ८ जना, क१चनमा ७ जना संक्रमित थपिएका छन् । त्यसैगरि मायादेबी र लुम्बिनी सांस्कृतिक नगरमा ६।६ जना, ओमसतिया र रोहिणीमा ४।४ जना, कोटहिमाईमा २ जना तथा गैडहवा र मर्चवारीमा १।१ जना संक्रमित थपिएका छन् ।

आज भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २०० पुगेको छ । जिल्लामा अहिले पनि ६९ जना सिकिस्त संक्रमितले बिभिन्न अस्पताहरुमा उपचार गराई रहेका छन् भने ३२१३ जना होम आइसोलेसनमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ०१ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम