४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान



काठमाडौं । वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ ।

संसदको नियमित बजेट अधिवेशन आह्वान हुनुपर्नेमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि मात्रै अधिवेशनको आह्वान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्रीले आफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकोले सोही प्रयोजनका लागि धारा ९३ को उपधारा १ बमोजिम  प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको