१७ असार २०८३, बुधबार | July 2, 2026

संघीय संसदका सांसदहरुको स्वाव संकलन सुरु



काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ ।

नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि सांसदहरुको पीसीआर परीक्षण सुरु गरिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वाव संकलन हुने संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका दुवै सदनका सबै सांसदहरु, कर्मचारीहरु, स्वकीय सचिवालयका कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिलामा समाचार संकलन गर्ने पत्रकारहरुको स्वाव संकलन हुने सचिवालयले जनाएको थियो । यद्यपी राष्ट्रिय सभाका अध्यक्ष, सांसद, स्वकीय कर्मचारीहरुको स्वाव संकलनको काम अर्को सूचना नभएसम्म स्थगित भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : २९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)