१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

संसद सचिवालयद्वारा प्रतिनिधिसभा बैठक तयारी तिब्र



काठमाडौं । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाए संगै संसद सचिवालयले प्रतिनिधिसभा बैठकको तयारी तिब्र बनाएको छ ।

बैठक बस्नुपुर्व प्रतिनिधिसभामा सहभागी हुने सांसदहरु, सचिवालयका कर्मचारीहरु, सुरक्षा निकायका कर्मचारी, पत्रकार लागयतको कोरोना परीक्षण गराईदै छ ।

यसका साथै बैठकको व्यवस्थापकीय कामलाई समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रयोजनका लागि मात्रै सरकारले अधिवेशन बोलाउन नमिल्ने भन्ने तर्क र वहस भईरहँदा, विश्वासको मत लिने प्रक्रिया कसरी सम्पादन हुन्छ भन्ने चासो पनि सर्वत्र बढेको छ । संघीय संविधान जारी भएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको यो पहिलो घटना हो ।

संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्था छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  २ : ५० बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज