४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको छ । बैठकबारे मन्त्रीहरुलाई अहिलेसम्म कुनै एजेण्डा बताइएको छैन ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । तर, शनिबार बिदाको दिनमा समेत बैठक बोलाइएका कारण प्रधानमन्त्री ओलीले कुनै नयाँ निर्णय गर्न लागेको अनुमान गरिएको छ ।

ओलीले आइतबारका लागि संवैधानिक परिषद बैठक बोलाएका छन् । अध्यादेश ल्याएर आफुखुशी निर्णय गर्न सहज बनाएको संवैधानिक परिषदमा सभामुख अग्निप्रसाद सापकोटार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने बताइसकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको