४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालमा थपिए ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

सोही अवधिमा ४ हजार ४४४ जना संक्रमित निको भएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ४४ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी