१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना महामारी : ८९६० नयाँ संक्रमित थपिए, २१४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८हजार ९६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ अपडेट गरेको तथ्यांक अनुसार २० हजार २४५ जनामा परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यसबीचमा ५ हजार ५५ जना संक्रमित निको भएका छन् ।

नेपाली सेनाले गरेको शव व्यवस्थापनका आधारमा २१४ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ४८ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो