१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रुपन्देहीमा ४८६ संक्रमित थपिँदा ७८५ डिस्चार्ज, जिल्लामा पीसीआर परीक्षण घटेपछि संक्रमित थपिने क्रम पनि घट्यो



बुटवल । पीसीआर परीक्षणको दायरा घटेसँगै रुपन्देहीमा संक्रमण पुष्टि हुने क्रम पनि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९७७ नमुना परीक्षण गर्दा ४८६ जनामा कोरोना संत्रमmण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् भने ७८५ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा आज २०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना, सिद्धार्थनगरमा ४८ जना, देवदहमा ३८ जना, सैनामैनामा ३४ जना र ओमसतियामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि कञ्चनमा ८ जना, सियारी र सुद्धोधनमा ७।७ जना, मायादेबीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, मर्चवारी र रोहिणीमा ३।३ जना र गैडहवामा १ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आजसम्ममा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : २८ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको