१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा संक्रमितको मृत्युदर अझै घटेन, १५ घण्टामा १३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि १५ घण्टाको अवधीमा १३ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । मृतक मध्य ६ जनाको नेपालगन्ज मेडिकल कलेज बोलपुरमा र ७ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डिसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा घोराही दाङकी ३५ वर्षिया महिला, घोडाघोडी कैलालीकी ४० वर्षिया महिला, गुलरिया बर्दियाकी ५५ वर्षिया महिला, राप्ती सोनारी बाँकेका ३३ वर्षिय पुरुष, राप्तीसोनरीकै ५५ वर्षिया महिला र बैजनाथ बाँकेका ३३ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि भेरी अस्पतालमा मृत्यु हुनेमा कालिमाटी सल्यानका ३४ वर्षिय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षिया महिला, खजुरा ७ का ४८ वर्षिय पुरुष, लम्कीचुहाका ६७ वर्षिय पुरुष, खजुरा ३ का ६७ वर्षिय पुरुष, कपुरकोट सल्यानका ४४ वर्षिय पुरुष र बैजनाथ बाँकेका ४३ वर्षिया महिला रहेका छन् ।

आज मृतक थपिएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएका मध्य २२२ जना संक्रमितको मृत्यु भईसकेको छ भने बाँकेका २६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ५४ बजे

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र

सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र