१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रातभरीमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४-४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा मृत्यु हुनेहरुमा कोहलपुर १० की ४४ वर्षिया महिला, तुलसिपुर १० दाङका ५२ वर्षिय पुरुष, नेपालगनज् ६ का ५० वर्षिय पुरुष र मधुवन ७ बर्दियाका ५७ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ६ बाँकेकी ५२ वर्षिया महिला, भिमदत्त २ कञ्चनपुरका ५४ वर्षिय पुरुष, जोशीपुर १ कैलालीका ५० वर्षिय पुरुष र लमही २ दाङकी ६ड वर्षिया महिलाको पनि मृत्यु भएको छ ।

आज थपिएको मृतकको संख्यासँगै बांके जिल्लाको मृत्यु संख्या २७२ पुगेको छ भने अन्य जिल्लाको मृत्यु संख्या २२७ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : ५६ बजे

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी