६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनालसहित ११ सांसदमाथि थप कारवाहीबारे निर्णय हुने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोमबार अपरान्ह आफ्नै निवास वालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकमा यसअघि स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदहरुमाथि थप कारवाहीबारे छलफल हुने बताइएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण बुझाउनका लागि दिइएको समय आज सकिएको छ ।

यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे पनि छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : ५९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ