१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेमा थपिए २२ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु, १२५ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा २२ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन् । २ वटा प्रयोगशालामा कुल ५१ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका २२ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

बाँकेमा सोही अवधीमा जिल्ला भित्रका ३ समेत गरि ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार आज पनि भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त भएको छैन । नेपालगन्ज मेडिकल कलेज ल्यावमा ७९ नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा २०० नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज १२५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ५७ बजे

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा