१८ असार २०८३, बिहिबार | July 2, 2026

पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय



काठमाडौं । नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म लचक बन्ने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टी एकता बचाउनका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता वचाउने विषयमा भैरहेका प्रयासबारे छलफल भएको बताए । ज्ञवालीले भने, ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’,

बैठकमा १२ जना नेताहरुमाथि सोधिएको स्पष्टीकरणबारे कुनै छलफल नभएको उनले बताए । ज्ञवालीले बजेट र लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा उपनिर्वाचनबारे समीक्षा भएको पनि जानकारी दिए ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : ५५ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले