७ पुस २०८२, सोमबार | December 22, 2025

२४ घण्टामा ६८२५ नयाँ संक्रमित थपिए, ५९०४ संक्रमणमुक्त, ७५ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२५ नयाँ संक्रमित थपिएका छन् ।

२१ हजार ७७३ जनाको नमुना परीक्षण गर्दा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधीमा ५ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । यस्तै ७५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ५ : ०६ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको