१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

कोरोना अपडेट : ३७४९ नयाँ संक्रमित थपिए, ५२९३ संक्रमणमुक्त; ५९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपडेट गरेको अपडेटअनुसार १५ हजार २३८ नमुना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये पीसीआर परीक्षणका क्रममा २ हजार ८७४ जनालाई संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ८७५ जनामा संक्रमण देखिएको हो ।

यसबीचमा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै ५९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ३२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित