२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बाँकेमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित, मृत्यु शुन्य



नेपालगन्ज । बाँकेमा १७६ स्वावको नमुना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा पीसीआर परीक्षण ल्यावहरुमा भएको परीक्षणमा कुल २७ जनामा संक्रमण देखिएकोमा बाँकेका ५ जना संक्रमित थपिएका हुन् ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा आज १९ जना डिस्चार्ज हुँदा जिल्ला भित्रका २७४ जना मात्र संक्रिय संक्रमित निको हुने प्रतिक्षामा छन् भने जिल्ला बाहिरका १४१ जना सक्रिय संक्रमितले बाँकेमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : २३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,