१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना संक्रमणको घट्दो ग्राफ : २६०७ नयाँ संक्रमित थपिए, २१४१ संक्रमणमुक्त, ३९ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जना संक्रममित थपिएका छन् ।

१२४४८ नमुना परीक्षण गर्दा २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तथ्यांक हेर्दा संक्रमितको संख्या र संक्रमण दर विस्तारै घटिरहेको छ ।

यसबीचमा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेको संख्या संक्रमितको भन्दा घटेको छ । संक्रमणमुक्त हुने दर ८८ दशमलव ६ प्रतिशतमा पुगेको छ ।

यस्तै यही अवधिमा ३९ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या पनि दोस्रो चरणको कोरोना संक्रमण सुरुभएपछिको सबैभन्दा कम हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ०३ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज