१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा आज थपिएको संक्रमितको संख्या एकजना, मृत्यु शुन्य



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा एक जनामात्र कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा गरिएको १२५ नमुना परीक्षणमा बाँकेका एक जना सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या पनि शुन्य रहेको छ । जिल्लामा उपचाररत बाँके बाहिरका भने आज २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाका बिभिन्न उपचार केन्द्रहरुमा उपचार गराईरहेका २७ जनाको आज डिस्चार्ज भएको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि भन्दै छुट्याईएको ३६१ बेड मध्य अव ७४ जनको मात्र उपचार चलिरहेको छ बाँकी सबै बेड खाली भएका छन् ।

बाँके जिल्लामा अव सक्रिय संक्रमितको संख्या ९३ मा झरेको छ भने जिल्ला बाहिरका १०३ जनाको बाँकेमा उपचार भईरहेको छ । अस्पतालहरुमा ६ जना भेन्टिलेटरमा २९ जना सिकिस्त अवस्थाका र ४५ जना मध्यम अवस्थाका संक्रमितको उपचार भईरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : १९ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,