६ पुस २०८२, आइतबार | December 21, 2025

२४२२ नयाँ संक्रमित थपिँदा ३४५६ जना संक्रमणमुक्त, ५१ को मृत्यु



काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ४२२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कोरोना अपडेटसम्बन्धी पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १० हजार ९५६ परीक्षणमा २ हजार ४२२,जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ६७७ पीसीआर परीक्षणमा १४२१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २१ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । यस्तै  यसै अवधीमा ५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ३९ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)