८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाँकेमा आज १ जना मात्र संक्रमित थपिए, ४ जनाको भेन्टिलेटर र १७ जना सिकिस्त संक्रमितको उपचार जारी



नेपालगन्ज । बाँकेमा आज पनि कोरोना संक्रमण घट्ने mत्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा भएको ६१ नमुना परीक्षणमा बाँकेका १ जना सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा उपचाररत ८ जनाको डिस्चार्ज भएको छ भने जिल्ला भित्र आज पनि मृत्युको संख्या शुन्य रहेको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

डीसीएमसी बाँकेका अनुसार अव बाँकेमा ५२ जनामात्र सक्रिय संक्रमित बाँकी रहेका छन् । जिल्ला बाहिरका ३२ सक्रिय संक्रमितको पनि बाँकेमा उपचार भईरहेको छ । जिल्लाका अस्पतालहरुमा उपचाररत संक्रमित मध्य ४ जना भेन्टिलेटरमा छन् भने १७ जना अझै सिकिस्त छन् भने २२ जनाको अवस्था समान्य रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ३ : ५२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ