१९ बैशाख २०८१, बुधबार | May 1, 2024

कोरोना अपडेट : १९२० जनामा संक्रमण पुष्टि ३४ जनाको मृत्यु, ३००७ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९२० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९हजार ८३६ जनामा पीसीआर र एन्टिजने परीक्षण गर्दा १हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण देखिएको छ ।

आज काठमाडौं उपत्यकमा ४२४ जना संक्रमित थपिएका छत् । जसमध्ये काठमाडौं जिल्लामा २९२ जना, ललितपुरमा १०० जना र भक्तपुरमा ३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ । यसै अवधिमा ३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : ५३ बजे

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा