२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा कोरोना संक्रमित थपिनेको संख्या शुन्य, संक्रमितको उपचार गर्ने अस्पतालहरु खाली हुँदै



नेपालगन्ज । बाँके कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछिको पहिलो पटक संक्रमित पुष्टि हुनको संख्या शुन्यमा झरेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा संक्रमण पुष्टि हुनेको संख्या शुन्यमा झरेको हो ।

बाँकेका २ वटा प्रयोगशालामा भएको ६५ नमुना परीक्षणमा बाँकेको कसैलाई पनि संक्रमण पुष्टि भएन । जिल्ला बाहिरका भने ४ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा बाँकेबाट मुत्युको संख्या पनि शुन्य रहेको छ भने बाहिरी जिल्लाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज बाँकेमा ५ जना कोरोना मुक्त भएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या ४७ बाँकी रहेको छ भने बाँकेमा बाहिरी जिल्लाका ३० सक्रिय संक्रमितको उपचार भईरहेको छ । जिल्लाका अस्पतालहरुमा ४ जना मेन्टिलेटरमा, १५ जनाको अवस्था सिकिस्त र २० जनाको अवस्था मध्यम रहेको डसिीएमसी बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ४३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय