२१ चैत्र २०८२, शनिबार | April 4, 2026

भोलिदेखि काठमाडौंमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस संचालन हुने (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि सार्वजनिक सवारी साधन संचालन हुनेभएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको बैठकले उपत्यकामा जारी जारी निषेधाज्ञालाइ थप खुकुलो बनाउँदै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेका हुन् ।

अब भोलिदेखि उपत्यकामा २५ सिट क्षमताभन्दा माथिका बस जोर विजोर प्रणालीका आधारमा चल्न पाउनेछन् ।

जोर दिनमा अन्तिम नम्बर जोर भएका बस चल्न पाउनेछन् भने बिजोर दिनमा अन्तिम नम्बर बिजोर भएका बस चल्नेछन् । यसरी बस चलाउँदा चालक र सहचालकले अनिवार्य मास्क लगाएको हुनुपर्नेछ । मास्क लगाएको यात्रुलाई मात्र बसमा चढाउनुपर्नेछ ।

यसैगरी बसमा सेनिटाइजर राखेर चात्रुलाई हात सेनटिाइज गर्न लगाउनुपर्नेछ । यस्तै, सिटमा यात्रुको बीचमा भौतिक दूरी पनि कायम राख्नुपर्ने मापदण्ड बनाइएको छ ।

यसअघि गता साता निजी सवारी साधानमा जोर बिजोरका आधारमा संचालन अनुमति दिइएको थियो । हाल जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। तर, खुकुलो बनाइए पनि निषेधाज्ञा भने अझै पनि थपिने भएको छ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/ktm-adesh.pdf”]

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ५७ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ