१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कोरोनाको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम – १९ जनाको मृत्यु, २३२८ नयां सक्रमित थपिए



काठमाडौं । कोरोनाको दोस्रो लहर सुरुभएयता कोरोना संक्रमणबाट शनिबार सबैभन्दा कम मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मात्र मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।

यसै अवधिमा २ हजार ३२८ जना संक्रमित थपिएका छन् । १० हजार १३३ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यतिका संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : १८ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ